आइतबार एकैदिन प्रतितोला एक हजार सात रूपैयाँले बढ्यो
आइतबार, मंसिर ९, २०८१
रसुवामा करिब २ किलो सुनसहित एक जना पक्राउ
शुक्रबार, मंसिर ७, २०८१
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, मंसिर ६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, मंसिर ५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द
मंगलबार, मंसिर ४, २०८१
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ ।
सोमबारको तुलनामा आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, मंसिर ४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाहको राजश्व २० करोडले घट्यो
आइतबार, मंसिर २, २०८१
गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।
आज सुन तोलाको एक लाख ६० हजार रूपैयाँ, चाँदीको कति ?
आइतबार, मंसिर २, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक ३०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उच्च उतारचढावबीच १४ अंकले बढ्यो नेप्से
बिहीबार, कात्तिक २९, २०८१
जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो, तोलाको कति ?
बिहीबार, कात्तिक २९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
दोहोरो अंकले घट्यो नेप्से
बुधबार, कात्तिक २८, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ ।
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घट्दा, बढ्यो चाँदीको मूल्य
बुधबार, कात्तिक २८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।