NRN
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 
एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य
एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार
आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने
नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि चाँदीका सिक्काहरू आइतबारबाट नै विक्री सुरु भएको तथा चाँदीको सिक्कामा ग्राहकको आकर्षण रहेको जानकारी दिए ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा तोकेको छ ।
आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य स्थिर
आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार सात दिनको ऐतिहासिक रेकर्डपछि आज सामान्य घट्यो सुनको मूल्य
लगातार सात दिनको ऐतिहासिक रेकर्डपछि आज सामान्य घट्यो सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार २०.४१ अंकले घट्यो
मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार २०.४१ अंकले घट्यो यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले घटेको छ ।
आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update