राष्ट्र बैंकले ल्यायो हायर पर्चेज कम्पनीको लागि नयाँ व्यवस्था
मंगलबार, मंसिर १२, २०८०
आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल, चाँदीको मूल्य भने स्थिर
मंगलबार, मंसिर १२, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
माछापुच्छे बैंकको अध्यक्षबाट महतोले दिए राजीनामा
बिहीबार, मंसिर ७, २०८०
यसैबीच रिक्त पदमा बैंकले सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
बढ्याे युरोपियन युरोसँगै क्यानेडियन, अस्ट्रेलियन र अमेरिकी डलरकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, मंसिर ५, २०८०
त्यसैगरी आज बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबार, मंसिर ३, २०८०
कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बिहीबार, कात्तिक ३०, २०८०
त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।
घट्यो सुन-चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, कात्तिक २६, २०८०
त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
साल्ट ट्रेडिङले बढायो खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’
बिहीबार, कात्तिक २३, २०८०
सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।
सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
सोमबार, कात्तिक २०, २०८०
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
नबिल बैंकले गर्यो भूकम्पपीडितलाई एक करोड सहयोग
सोमबार, कात्तिक २०, २०८०
नबिल बैंकको प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।
युरोपियन युरोसँगै बढ्यो पाउण्ड र अमेरिकी डलर मूल्य, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, कात्तिक १९, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ ।
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, कात्तिक १७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?
शुक्रबार, कात्तिक १७, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ।