बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ?
बिहीबार, कात्तिक १६, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राको कति?
बुधबार, कात्तिक १५, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ ।
बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्याे सुन, कतिमा हुँदैछ काराेबार ?
बुधबार, कात्तिक १५, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्याे आज पनि सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार?
मंगलबार, कात्तिक १४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति ?
सोमबार, कात्तिक १३, २०८०
महासंघले आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो भएको जनाएको छ।
सुनको मुल्यले गर्याे नयाँ कीर्तिमान कायम, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, कात्तिक ३, २०८०
त्यसैगरी, हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ४०० रुपैयाँ कायम भएको छ।
प्रहरीद्वारा राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद
शुक्रबार, कात्तिक ३, २०८०
सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो ।
आजदेखि कुमारी बैंकको ऋणपत्रमा आवेदन खुला
बिहीबार, कात्तिक २, २०८०
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।
सुनको मूल्य एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ काराेबार ?
बुधबार, कात्तिक १, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२ महिनामा २२८ अर्ब रेमिटेन्स भित्रियो
मंगलबार, असोज ३०, २०८०
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।
नेपाली बजारमा घट्याे आज सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
मंगलबार, असोज ३०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
सोमबार, असोज २९, २०८०
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।