सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन सीआईबीकाे राय
बुधबार, भदौ २७, २०८०
आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति?
बुधबार, भदौ २७, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ।
बुधबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक, ताेलाकाे कति ?
बुधबार, भदौ २७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर, बढ्याे चाँदीको मूल्य
मंगलबार, भदौ २६, २०८०
त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बढ्याे सुन-चाँदीकाे मूल्य, ताेलाकाे कति ?
सोमबार, भदौ २५, २०८०
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ
सोमबार, भदौ २५, २०८०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा उनलाई थप अनुसन्धानका लागि बुझाइएको छ।
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
आइतबार, भदौ २४, २०८०
सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।
सुन–चाँदीको मूल्य सुर्वजनिक, कतिमा हुँदैछ काराेबार ?
आइतबार, भदौ २४, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सार्वजनिक भयाे शुक्रबारका लागि सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, भदौ २२, २०८०
त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
शुक्रबारको विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
शुक्रबार, भदौ २२, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६० पैसा पाइन्छ।
अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, भदौ १९, २०८०
त्यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?
सोमबार, भदौ १८, २०८०
महासंघका अनुसार आइतबारको तुलनामा ताेलामा ५ रुपैयाँले बढेर आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ ।
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?
आइतबार, भदौ १७, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।