नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर
सोमबार, जेठ २२, २०८०
सुनको मूल्यमा नयाँ रेकर्ड
शुक्रबार, जेठ १९, २०८०
यतिबेला सुनकाे मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय पुगेको छ।
अब भारतले २ हजारका नोट नचलाउने
शनिबार, जेठ ६, २०८०
२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।
छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखी शुरू
बुधबार, जेठ ३, २०८०
एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिने भएको छ । मेलामा नेवाल , भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने जानकारी दिइयो
राष्ट्रिय बिज्ञापन संघ द्धारा बिज्ञापन एकद्वार नीतिको बिरोध
मंगलबार, जेठ २, २०८०
सरकारी निकाय बिज्ञापन बोर्डले आफै बिज्ञापन व्यवसायको रोजिरोटी खोस्ने गरी व्यापार गर्न खोजिनुले तानाशाही र निरंकुश तन्त्रको झल्को दिएको भन्दै त्यो नागरिकको स्वतन्त्र व्यवसायीक सेवा गर्ने अधिकार कुन्ठित गर्नु सरह भएको टिप्पणी गरिएको छ । नेपाल बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आन्दोलनरत एजेन्सीहरुको छाता संगठनहरु संग क्षलफल भईरहेको पनि बताएका...
प्रदीप खड्का बने ब्रान्ड एम्बास्डर बेलाको ब्रान्डका २८ प्रोडक्ट आयो
आइतबार, वैशाख ३१, २०८०
कम्पनीले फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिन लगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएको छ । कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले ग्राहकको सन्तुष्टिलाई प्राथकितामा राखिने बताउँदै अगाडि भने-‘ हामीले २८ वटा प्रोडक्टको बिक्रीवितरण सुरु गरेका छौं-‘ आइकेबिएच ग्रुपका ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्काले बेलाको ब्रान्डमा जोडिन...
भोली देखी बजेट अधिवेसन सुरु हुने
शनिबार, वैशाख २३, २०८०
संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोली आइतबार देखी सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।
कृषि सहकारी केन्द्रीय संघ बिश्व स्तरको अवार्डबाट सम्मानित
शुक्रबार, वैशाख १५, २०८०
कृषि सहकारी केन्द्रीय संघ पहिलो बिश्व स्तरको अवार्डबाट सम्मानित भएको छ ।नेपाल कृषि सहकारी संघ लि.र साना किसान बिकाश लघुबित्त बितिय संस्था लि. द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सहकारी सस्थाको क्षमता बिकास, सुशासन र संस्थागत बिकासका साथै साना किसानहरूको कृषि र आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्नु पर्ने कुरा तर्फ जोड दिइएको...
बिद्युतिय साइकल किन चढ्ने ? यस्ता छन यसका फाइदा ( भिडियो सहित )
शुक्रबार, वैशाख ८, २०८०
सरकारी जागिरबाट अबकास प्राप्त भएपनि बिनयराज पोखरेललाई हात खाली बस्ने मनै रहेन । उनको मनमा सधैं केही नयाँ गरौं भन्ने आइरहन्थ्यो। देशलाई पनि फाइदा हुने र बाताबरण पनि जोगिने त्यस्तो केही नयां गरौं भन्ने योजनाले नै उनको मनमा बिधुतीय साइकलको ब्यापार - ब्यवसायमा लाग्ने सोच आयो ।
बिश्वास जित्दै , अघि बढ्दै जडिबुटी उत्पादन तथा प्रशोधन कं लिमिटेड( भिडियोसहित )
आइतबार, वैशाख ३, २०८०
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पहुँच सर्बत्र पुर्याउंन यतिबेला महाप्रबन्धक संगीता यादब लाग्नु भएको छ । प्रशोधन कम्पनीबाट उत्पादित बस्तुहरूले पछिल्लो समय उपभोक्ताहरूको बिश्वास जित्ने क्रम बढ्न थालेको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी
बिहीबार, चैत ३०, २०७९
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।