सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो
मंगलबार, फागुन ३०, २०७९
आईएमई समुहले काठमाडौ टेक्निकल स्कुल खोल्यो
शनिबार, फागुन २०, २०७९
विभिन्न क्षेत्रमा लगानी गर्दै आएको व्यवसायीक घराना आईएमई समुहले काठमाडौ टेक्निकल स्कुल खोलेको छ । राम्रो सिप हाँसिल गरेका दक्ष जनशक्ति उत्पादन गरि तत्काल रोजगारी उपलब्ध गराउने उदेस्यले काठमाडौको सुकेधारामा काठमाडौ टेक्निकल स्कुल खोलिएको हो ।
दुधको मुल्य लिटरमा ९.५० पैसा रुपैयाँ बढयो, आज उपभोक्ता मुल्य तोकिने
शनिबार, फागुन २०, २०७९
अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।
सेयर बजार २३.६० अंकले घट्यो
सोमबार, फागुन ८, २०७९
साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ ।
पर्यटन प्रबर्धनका लागि एनआरएनएले काठमाण्डौमा बृहत गोष्ठी गर्ने
शुक्रबार, फागुन ५, २०७९
पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा कार्यशाला गोष्ठी हुने भएको छ । यस बिषयमा गैह् आबासीय नेपाली संघका प्रवक्ता एव हालै बेलायतको वेल्सका लागि पर्यटन दूतमा नियुक्त भएका सोम सापकोटाले जानकारी दिए ।
राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू
सोमबार, फागुन १, २०७९
सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।
अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
शुक्रबार, माघ २७, २०७९
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि...
सेयर बजार ७६.६४ अंकले बढ्याे
मंगलबार, माघ २४, २०७९
मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य, कालाे अंगुर १५० रूपैयाँ किलाे
शुक्रबार, माघ २०, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले शैक्षिक मेला गर्ने
बुधबार, माघ १८, २०७९
लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्धता जनाउदै र बिद्यार्थी बिश्वास जित्दै आएको ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने
बुधबार, माघ १८, २०७९
मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।
किसान भन्छन्, दूधको मूल्य बढाउनु पर्छ
मंगलबार, माघ १७, २०७९
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइउने अर्थमन्त्रीकाे घाेषणा
बिहीबार, माघ १२, २०७९
विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए ।