सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी मूल्य
मंगलबार, भदौ ४, २०८१
अमेरिकी, क्यानेडियन डलर र पाउण्डको मूल्य घट्दा, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
मंगलबार, भदौ ४, २०८१
मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ३० रूपैयाँ ७० पैसा पाइन्छ ।
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्डको मूल्य
आइतबार, भदौ २, २०८१
आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ ।
आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, भदौ २, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
वाणिज्य बैंकहरूले घटाए आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर
शुक्रबार, साउन ३२, २०८१
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाउन बल पुग्यो ।
शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन र अष्ट्रेलियन डलर ?
शुक्रबार, साउन ३२, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ ।
साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
शुक्रबार, साउन ३२, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर हुँदा घट्यो युरोपियन युरोको मूल्य
सोमबार, साउन २८, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ ।
शेयर बजारको कारोबार रकममा नयाँ रेकर्ड कायम, इतिहासकै सर्वाधिक कारोबार
आइतबार, साउन २७, २०८१
वित्तीय सूचक कमजोर भएका कम्पनीमा लगानीकर्ता फस्न सक्ने भन्दै उनीहरूले सचेत गराएका थिए ।
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो पाउण्ड, अन्य मुद्रा कतिमा पाइन्छ ?
आइतबार, साउन २७, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ ।
शुक्रबारको विनिमय दर सार्वजनिक
शुक्रबार, साउन २५, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २२ पैसा तोकिएको छ ।
एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, साउन २५, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार तेस्रो दिन पनि अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बिहीबार, साउन २४, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १७ पैसा तोकिएको छ ।