NRN
उच्च अंककाे करेक्सनपछि पुनः नेप्सेले जोड्यो १०८ अंक
उच्च अंककाे करेक्सनपछि पुनः नेप्सेले जोड्यो १०८ अंक कारोबारमा भने आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ । 
नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कति हुँदैछ कारोबार ?
नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कति हुँदैछ कारोबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३५ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३१ पैसा पाइन्छ ।
घट्यो नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो ।
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको घट्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?
अमेरिकी डलरको घट्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ३९ पैसा पाइन्छ ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ, चाँदीको कति पुग्यो ?
बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ, चाँदीको कति पुग्यो ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ ।
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ ।
Weather Update