NRN
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
अष्ट्रेलियाको ओरेन्ज नेप्लिज कम्यूनिटीको अध्यक्षमा मल्ल
अष्ट्रेलियाको ओरेन्ज नेप्लिज कम्यूनिटीको अध्यक्षमा मल्ल लामो समयदेखी अष्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएका मल्लले संस्थाले नेपाली - नेपाली जोड्ने र भाईचाराको सम्बन्ध बिस्तार गर्ने कार्यलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सिड्नीको तीज साँझ भब्य, बिन्दुले सबैलाई धन्यबाद दिइन्
सिड्नीको तीज साँझ भब्य, बिन्दुले सबैलाई धन्यबाद दिइन् कार्यक्रमलाई ऐतिहासिक र सम्झना योग्य बनाउँन साथ दिनु भएकोमा आयोजक बिन्दु पौडेलले सबैमा धन्यबाद दिएकी छन् ।
सिड्नीमा सम्पन्न ‘द माष्टर प्लान’ बिजनेश वर्कशप  गोष्ठी सबैका लागि फलदायी
सिड्नीमा सम्पन्न ‘द माष्टर प्लान’ बिजनेश वर्कशप गोष्ठी सबैका लागि फलदायी शुक्रबार बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म आयोजना भएको कार्यक्रममा फ्याट चिकेनका बिकास काफ्ले,रजत श्रेष्ठ , कुमार खकुरेल , आर.ए एशोसियट्सका असिम गौतम , माक् रे ट्रान्सपोर्टका रोबिन केसी, बार टेरेसका महेश बस्नेत,फिन कनेक्सका बिष्णु प्रसाद अर्याल, विस रियल स्टेटका कल्याण कंडेल र सिबिर श्रेष्ठ , एक्टिंब मोर्गेजका लेख गुरूंग...
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीले उम्मेदवारी दिने, यस्ता छन् उनका योजनाहरु….॥
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीले उम्मेदवारी दिने, यस्ता छन् उनका योजनाहरु….॥ अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।
सिड्नीमा तीज साँझ हुने , भेट्ने होइन त पशुपति र कलालाई…?
सिड्नीमा तीज साँझ हुने , भेट्ने होइन त पशुपति र कलालाई…? कार्यक्रममा चर्चित गायक पशुपति शर्मा र गायिका कला लम्सालले बिभिन्न गीत - संगीतहरू प्रस्तुत गर्ने भएका छन -‘ नेपाली लोक गीत - संगीत क्षेत्रका हस्ती पशुपति शर्माको साथमा कला लम्सालसंग नाच्न र गराउंन म सबैमा आमन्त्रण गर्दछु -‘ आयोजक बिन्दु पौडेलले भनेकी छन । यतिबेला पौडेल कार्यक्रमलाई ऐतिहासिक र सम्झना...
स्वतन्त्र प्रताप शाहले दिए सचिब पदमा उम्मेदवारी
स्वतन्त्र प्रताप शाहले दिए सचिब पदमा उम्मेदवारी शाहको यो निर्णयलाई गैर आबासीय नेपालीहरूले सकारात्मक रूपमा हेरेका छन् -‘ सही ब्यक्ति अनि सही पदको उम्मेदवारी हो यो । यो पदमा शाहले राम्रो समर्थन पाउंने देखिन्छ -‘ गैर आबासीय नेपालीहरु स्वतन्त्र प्रताप शाहको बारेमा यसै भन्छन् ।
सिड्नीमा भब्य हुने भयो ‘द माष्टर प्लान’ बिजनेश वर्कशप  गोष्ठी
सिड्नीमा भब्य हुने भयो ‘द माष्टर प्लान’ बिजनेश वर्कशप गोष्ठी कल्याण कंडेल र सिबिर श्रेष्ठ , एक्टिंब मोर्गेजका लेख गुरूंग ,प्रेस्टीज नर्सिगंका एम अधिकारी , ब्रन्च एण्ड ब्रियूका का महेश दाहाल , वर्ल्ड भिजन ऐजुकेशन कन्सल्टेन्सीका अशोक तिमल्सिना ,अर्बन रियल स्टेडका बिशाल पोखरेल , क्यालिबर बिल्डर्सका रबिन्द्र उप्रेती र दिपेन्द्र उप्रेती , दर्शन कन्ट्रक्सनका सन्जिब थापा र ध्रुव भूर्तेल ,एआइए...
उपाध्यक्ष पदमा दिनेशराज जोशीको उमेदवारी : सबैको साथ मिलेको दावी
उपाध्यक्ष पदमा दिनेशराज जोशीको उमेदवारी : सबैको साथ मिलेको दावी त्यसैले त दिनेशराज जोशीको यो उमेदवारीलाई प्रबासमा रहनु हुने नेपाली र गैर आबासीय नेपाली संघसँग जोडिनु हुनेहरूले सकारात्मक रूपमा हेरेका छन् ।
किन गरे कृष्ण गिरीले उप महासचिब पदमा लड्ने निर्णय ?
किन गरे कृष्ण गिरीले उप महासचिब पदमा लड्ने निर्णय ? यहि बिश्वसले अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग र साथ मिल्ने आशा सहित सहयोगका लागि अपिल गरेका छन् ।
एक्सपर्टको छलागं : २० बर्षमा १६ देशमा ५० भन्दा बढी शाखा
एक्सपर्टको छलागं : २० बर्षमा १६ देशमा ५० भन्दा बढी शाखा दुई दशकको लामो यात्रामा आफूहरूले सिकेको कुरा भनेको इमानदारिता नै हो, यसले एक्सपर्टलाई विश्वसनीय बनायो र देश विदेशमा फैलाउन मद्दत पुर्याएको एक्सर्टको भनाइ छ।
सिड्नीका दुई युवा सुरज र राज केको  ‘जय हो’
सिड्नीका दुई युवा सुरज र राज केको ‘जय हो’ चलचित्रमा माओत्से गुरूंग , अर्पण थापा ,सलोन बस्नेत , निशा अधिकारी र केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Weather Update