NRN
सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा 
सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा  अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।
सिड्नीको एक्सपट टेलिकम बिजनेश अवार्डको मनोनयनमा 
सिड्नीको एक्सपट टेलिकम बिजनेश अवार्डको मनोनयनमा  अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।
चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे र नमस्तेले किन्यो 
चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे र नमस्तेले किन्यो  चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सन्चालक देब कार्कीले संयुक्त रूपमा खरिद गरेका हुन् ।
अष्ट्रेलियामा पनि फुल्ने भयो फूलबारी
अष्ट्रेलियामा पनि फुल्ने भयो फूलबारी नेपालमा राम्रै चर्चा र उपस्थिति जनाई रहेको चलचित्र फुलबारी अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले प्रदर्शन गर्न लागेको हो ।
सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ? 
सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ?  यतिबेला नेपाली स्वाद र खानालाई बिश्वमांझ पुर्याउंने अभियानमा लागेका माष्टर सेफ सन्तोष साहलाई अष्ट्रेलियाको सिड्नीमा भेट्न पाईने भएको छ । भेट्न पाईने मात्र नभएर उनकै  हातबाट  बनेको नेपाली स्वाद र खाना पनि खान पाईंने भएको छ ।
रन्जित र वर्षाको अनिंदो रात 
रन्जित र वर्षाको अनिंदो रात  पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।
‘अनिंदो रात' को पिडामा सिड्नीका रन्जित 
‘अनिंदो रात' को पिडामा सिड्नीका रन्जित  पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।
बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३ 
बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३  अन्तत: सिड्नीमा चलचित्र चपली हाइट -३ हेर्ने सिड्नीमा रहनु हुने नेपाली दर्शकहरूको इच्छा अब भने पुरा हुने भएको छ । 
अष्ट्रेलियाका प्रबासी नेपालीहरू आन्दोलित, भन्छन : यस्ता राजदूत चाहिंदैन, फिर्ता लैजाउ
अष्ट्रेलियाका प्रबासी नेपालीहरू आन्दोलित, भन्छन : यस्ता राजदूत चाहिंदैन, फिर्ता लैजाउ यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरू आन्दोलित छन । प्रबासमा अभिभावकको भूमिका खेल्नु पर्ने राजदूत र राजदूताबासले सौतेनी ब्यबहार गरेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल चाहिदैन भन्दै संगठित हुन थालेका छन् ।
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन 
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन  पोखरा समाज अस्ट्रेलियाले यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार 
अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार  पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । नेपाली रगत र पहिचान बोकेका नेपालीहरुले बिदेशको मूल राजनितीमा प्रभाव जमाउने  मात्र नभई  सांसद जस्तो पदमा उम्मेदवार दिनु नै उल्लेख्य कुरा हो ।
सिड्नीमा गुन्जदै नेपथ्य
सिड्नीमा गुन्जदै नेपथ्य बहुचर्चित सांगितिक समूह नेपथ्य फेरि अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएको छ । नेपथ्यको यो अष्ट्रेलिया पाँचौं भ्रमण हो । यसैबीच नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीबाट आफ्नो सांगितिक  यात्रा सुरू गर्न लागेको छ ।
Weather Update