NRN
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।
पहिलो ‘अवे’ सिरिज खेल्दै नेपाल
पहिलो ‘अवे’ सिरिज खेल्दै नेपाल रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) 
सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए । 
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जानेछिन् । 
नेपाली क्रिकेट टोलीले लिग–२ सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
नेपाली क्रिकेट टोलीले लिग–२ सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको दुर्घटनामा मृत्यु
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको दुर्घटनामा मृत्यु शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
माओवादी संसदीय दलको बैठक बस्दै
माओवादी संसदीय दलको बैठक बस्दै आजको बैठकमा उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको सम्बन्धमा पनि छलफल हुनेछ ।  
मध्यपश्चिम विश्वविद्यालयको स्ववियुको शुक्रबारका लागि निर्धारित चुनाव स्थगित
मध्यपश्चिम विश्वविद्यालयको स्ववियुको शुक्रबारका लागि निर्धारित चुनाव स्थगित रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
Weather Update