गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त
सोमबार, कात्तिक ५, २०८१
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
सोमबार, कात्तिक ५, २०८१
भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ ।
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै
सोमबार, कात्तिक ५, २०८१
मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड
सोमबार, कात्तिक ५, २०८१
आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकामाथि नेपालको क्लिनस्वीप
सोमबार, कात्तिक ५, २०८१
लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।
निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन
आइतबार, कात्तिक ४, २०८१
लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई न्यायाधीश दाहालको इजलासमा पेश गरिँदै
आइतबार, कात्तिक ४, २०८१
हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ ।
सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो टी-२० सिरिज
आइतबार, कात्तिक ४, २०८१
नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, कात्तिक ४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अष्ट्रेलियामा हुने ‘ तिहार साँझ विथ हेमन्त शर्मा ‘ लाई फिन कनेक्स फाइनान्सियलको साथ
सोमबार, असोज २८, २०८१
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने
शनिबार, असोज २६, २०८१
राष्ट्रपति पौडेलले ११ः३६ बजेको शुभसाइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध
शनिबार, असोज २६, २०८१
उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।