NRN
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । 
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि आजको बृद्धिले भने नेप्सेमा सकारात्मक सञ्चार गराएको छ । समग्रमा सोमबार बनेको नेप्से क्यान्डलले आगामी दिनमा पनि थप बढ्ने संकेत गर्दछ ।
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।
सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्दार
सेनाको हेलिकप्टरबाट २९४ जनाको सकुशल उद्दार विपदमा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली  आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । 
सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ?
सोमबार घट्यो सुन–चाँदीको मूल्य, , तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गोरखाबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
गोरखाबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन बसमा सवार केही यात्रुहरू भने मुग्लिङमा झरेका थिए ।
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित आजै दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।
Weather Update