NRN
बढ्यो सुन–चाँदीको मूल्य, आज ताेलाकाे कति ?
बढ्यो सुन–चाँदीको मूल्य, आज ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्यो अमेरिकी डलरसँगै युरो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
घट्यो अमेरिकी डलरसँगै युरो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डकाे आजै भेटवार्ता हुने
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डकाे आजै भेटवार्ता हुने नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए, यूवाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का
अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए, यूवाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का अबको एनआरएनए प्राबिधिमूलक एनआरएनए । तपाईको बिश्वास मेरो प्रतिबद्धता-‘।
सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता
सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।
माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूकाे आन्दोलनसँगै  नाचगान
माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूकाे आन्दोलनसँगै नाचगान शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।
सुनको कोटा दोब्बर दैनिक १० केजी आयात गर्न पाउँने
सुनको कोटा दोब्बर दैनिक १० केजी आयात गर्न पाउँने यसअघि उपभोत्ताको माग उच्च रहेपनि कम मात्रामा बैकबाट सुन खरिद हुन्थ्यो । सुन तस्करीमा सरकारले लिएको एक्शनपछि तत्काल डराएका तस्करले तस्करीबाट सुन ल्याउन छोडेपछि सुनको माग बैकहरुले धान्न सकेका थिएनन् ।
शुक्रबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
शुक्रबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ? शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३१ पैसा पाइन्छ।
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
Weather Update