९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ
बिहीबार, भदौ २८, २०८०
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक आज बस्दै
बिहीबार, भदौ २८, २०८०
आजको बैठकका लागि शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय गरिएको छैन ।
अमेरिकी डलरको मूल्य बड्याे, कतिमा साटिन्छन् अन्य मुद्रा ?
बिहीबार, भदौ २८, २०८०
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ।
निवासबाट सुरु भयो अन्त्येष्टिका लागि नेम्वाङको शवयात्रा
बिहीबार, भदौ २८, २०८०
नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ । बालुवाटारमै सेनाले सलामी दिएको छ ।
फिफा विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी
बुधबार, भदौ २७, २०८०
छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।
सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन सीआईबीकाे राय
बुधबार, भदौ २७, २०८०
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।
आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति?
बुधबार, भदौ २७, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ।
बुधबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक, ताेलाकाे कति ?
बुधबार, भदौ २७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
बुधबार, भदौ २७, २०८०
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
दिउँसोदेखि सुवास नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने
बुधबार, भदौ २७, २०८०
विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
एनआरएनएको ओसेनिया क्षेत्रीय संयोजकमा दिनेशकुमार पोखरेलको उम्मेदवारी
बुधबार, भदौ २७, २०८०
एन आर एन ए मार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा
मंगलबार, भदौ २६, २०८०
एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु पनि श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन्।
बि. एण्ड बि. हस्पिटल र स्माइल ट्रेनकाे सहकार्यमा १५ औं वार्षिकउत्सव सम्पन्न
मंगलबार, भदौ २६, २०८०
यस कार्यक्रमका कार्यक्रम निर्देशक डा.महेन्द्र महर्जनले बाेल्दै स्माइल ट्रेनकाे उद्देश्यहरूकाे बारेमा विस्तृत विवरण प्रस्तुत गर्नु भयाे।