NRN
नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी, बुधबार शोक बिदा दिने
नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी, बुधबार शोक बिदा दिने उनको पार्थिव शरीर भोलि (बुधबार) सम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ।
सिड्नीको तीज साँझ भब्य, बिन्दुले सबैलाई धन्यबाद दिइन्
सिड्नीको तीज साँझ भब्य, बिन्दुले सबैलाई धन्यबाद दिइन् कार्यक्रमलाई ऐतिहासिक र सम्झना योग्य बनाउँन साथ दिनु भएकोमा आयोजक बिन्दु पौडेलले सबैमा धन्यबाद दिएकी छन् ।
अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन मुख्य सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन
अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन मुख्य सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन प्रधानमन्त्री प्रचण्ड आगामी भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् ।
सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि हुने
सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि हुने सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो   ।
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा यो विवादपछि उनलाई फिफाले अनुशासनको कारवाही गर्दै ९० दिनको प्रतिबन्ध समेत लगाएको थियो । तर पनि लुइसले आफुले गल्ति नगरेको भन्दै राजीनामा नदिने अडान लिएका थिए ।
बढ्याे सुन-चाँदीकाे मूल्य, ताेलाकाे कति ?
बढ्याे सुन-चाँदीकाे मूल्य, ताेलाकाे कति ? त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ
२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा उनलाई थप अनुसन्धानका लागि बुझाइएको छ।
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।
सुन–चाँदीको मूल्य सुर्वजनिक, कतिमा हुँदैछ काराेबार ?
सुन–चाँदीको मूल्य सुर्वजनिक, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज बिहानदेखि हट्याे मलंगवामा लगाइएको कर्फ्यु
आज बिहानदेखि हट्याे मलंगवामा लगाइएको कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।
कोशी प्रदेश सरकारले ल्यायाे बजेटसम्बन्धी अध्यादेश
कोशी प्रदेश सरकारले ल्यायाे बजेटसम्बन्धी अध्यादेश मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले सोही दिनको बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेका थिए ।
Weather Update