जसपाले गर्याे विस्तारित बैठकको आह्वान
आइतबार, भदौ १७, २०८०
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?
आइतबार, भदौ १७, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।
हालान्डको ह्याट्रिकमा सिटी विजयी
आइतबार, भदौ १७, २०८०
अन्य खेलमा टोटेनहमले बर्नलीलाई ५-२ तथा ब्राइटनले न्यूकासललाई ३-१ ले हरायो ।
सिन्धुपाल्चोकमा स्कारपियो दुई जनाको मृत्यु
आइतबार, भदौ १७, २०८०
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
सिड्नीमा तीज साँझ हुने , भेट्ने होइन त पशुपति र कलालाई…?
आइतबार, भदौ १७, २०८०
कार्यक्रममा चर्चित गायक पशुपति शर्मा र गायिका कला लम्सालले बिभिन्न गीत - संगीतहरू प्रस्तुत गर्ने भएका छन -‘ नेपाली लोक गीत - संगीत क्षेत्रका हस्ती पशुपति शर्माको साथमा कला लम्सालसंग नाच्न र गराउंन म सबैमा आमन्त्रण गर्दछु -‘ आयोजक बिन्दु पौडेलले भनेकी छन । यतिबेला पौडेल कार्यक्रमलाई ऐतिहासिक र सम्झना...
क्रिस भान होलेन काठमाडौंमा
शुक्रबार, भदौ १५, २०८०
दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।
महिला टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको शानदार जित
शुक्रबार, भदौ १५, २०८०
नेपालले तेस्रो खेल भदौ १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।
‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’मा मनीषा र दिव्या दत्ता
शुक्रबार, भदौ १५, २०८०
सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी प्रायोजन गरेका छन्।
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई
शुक्रबार, भदौ १५, २०८०
बार्सिलोनाकी मिडफिल्डर बोनमातीले अस्ट्रेलियाकी साम केर र स्पेनकै ओल्गा कार्मोनालाई पछि पार्दै प्लेयर अफ द इयरको अवार्ड हात पारिन् ।
‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक
शुक्रबार, भदौ १५, २०८०
पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ ।
आजदेखि तातोपानी नाका खुल्ने
शुक्रबार, भदौ १५, २०८०
बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, ‘एमालेभित्र ठुलो चिरा पर्ने संकेत देख्छु’
बिहीबार, भदौ १४, २०८०
साथै उनी भन्छन् जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्छ ।
बालेन साहले गरे चीन भ्रमण रद्ध
बिहीबार, भदौ १४, २०८०
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’