प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा
आइतबार, भदौ १०, २०८०
कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार
आइतबार, भदौ १०, २०८०
आज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।
स्पेनका फुटबल प्रमुख निलम्बनमा
आइतबार, भदौ १०, २०८०
बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।
राष्ट्रपतिको स्वकीय सचिवालको अडानका कारण बोर्डले सार्वजनिक गर्यो सम्मानित हुने चलचित्रकर्मीको नामावली
आइतबार, भदौ १०, २०८०
त्यसरी समारोहमै घोषणा गरिएका नाममध्ये कतिपयको योगदान, चरित्र र आचरणवाद गम्भीर प्रश्न उठ्ने गरेको थियो । स्वकीय सचिवालयका अनुसार नामावली सार्वजनिक भएसँगै गलत आचरण भएका वा निजी स्वार्थमा सम्मानित गरिएका व्यक्तिको बारेमा प्रश्न उठाउन पाउने सर्वसाधारण अधिकार सुनिश्चित भएको छ
उर्जाशिल र मिहेनती हिमालले ल्याए नांगो गाउं
आइतबार, भदौ १०, २०८०
छ यसलाइ नेपाली फिल्मले तोड्न जरुरी छ । पछिल्लो समय असाध्यै राम्रो राम्रो नेपाली फिल्म बनेका छन् त्यो मध्येको एक फिल्म हो नाङ्गो गाउँ । यो फिल्म आउँदो भदौं २९ गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको छ । विश्वको जुनसुकै ठाउँमा हुनुभएको भएपनि नजिकैको फिल्महलमा गएर फिल्म हेरिदिनु हुन हार्दिक अनुरोध...
डेनमार्कका शैलन्द्रले किन दिए यूरोप क्षेत्रको उप संयोजक पदमा उम्मेदवारी ?
बिहीबार, भदौ ७, २०८०
आफ्नो पालामा अब्बल काम गरेर तारिफ र वाहवाही कमाएका अधिकारीको यो उम्मेदवारीको निर्णयले यतिबेला गैर आबासीय नेपाली संघसँग आबद्द अभियन्ताहरूमा सकारात्मक सन्देश प्रबाह गरेको पाईएको छ ।
शोभित बस्नेत : २५ बर्षदेखी नथाकेका चलचित्रकर्मी र जय हो…॥
बुधबार, भदौ ६, २०८०
भदौ ८ गतेदेखी नेपाल सहित अष्ट्रेलियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्र जय हो ले नेपाली चलचित्र बजारमा नयां छलांग मार्ने र दर्शकहरूलाई सिनेमा हलप्रति आकर्षित गर्न सक्ने ठोकुवा गर्न हिच्किचाउंनु भने पर्दैन । यो चलचित्रले पछिल्लो समय पाएको चर्चा र बजारमा ल्याएको सुखद हल्ला सांच्चै चर्चा गर्न लायकको छ...
नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि भोलि पाकिस्तान जाँदै
मंगलबार, भदौ ५, २०८०
आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।
स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर
सोमबार, भदौ ४, २०८०
तिमीले स्पेनिस फुटबललाई लगाएको गुन हामी कहिल्यै चुक्ता गर्न सक्दैनौँ,’ ।
आज सीआइबीले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाउने
सोमबार, भदौ ४, २०८०
सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएपनि सत्ता गठबन्धनको दबावमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू
सोमबार, भदौ ४, २०८०
तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।
रेखा थापा: चलचित्र क्षेत्रमा समर्पित एउटा बलियो नाम
सोमबार, भदौ ४, २०८०
लाग्छ, नेपाली समाज अब निकै एड्भान्स हुँदै छ । रेखाले जाबो मिनीस्कर्ट लगाउँदा ‘देखा थापा’ भनेर आलोचना गर्नेहरू नेपाली पर्दामा जिब्रो नै टोक्नुपर्ने अवगस्थाका दृश्य दिनेहरूको आलोचना गर्न नसक्नु भनेको शायद कथाले मागेर होला । चलचित्र क्षेत्रमा दह्रो र बलियो खम्बा गाडेकी रेखाको निरन्तरता, निडरता र क्रियाशीलता नै उनको ‘वाह’...
प्रतिनिधिसभाको बैठक आजपनि स्थगित
आइतबार, भदौ ३, २०८०
एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।