एनआरएनए उपाध्यक्षमा गणेश केसीले दिने भए उम्मेदवारी
बिहीबार, साउन ३२, २०८०
अधिकांश बैंकहरूले बढायाे ब्याजदर, कुन बैंकको कति ?
बिहीबार, साउन ३२, २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकले असोज र कात्तिक महिनाको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ।
यूईएफए सुपर कपको उपाधि म्यानचेष्टर सिटीलाई
बिहीबार, साउन ३२, २०८०
गत सिजन तीन उपाधि जितेको सिटी पहिलो सहभागितामै च्याम्पियन बन्यो ।
आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति ?
बिहीबार, साउन ३२, २०८०
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा विक्रीदर ४३२.३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ।
सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ
बिहीबार, साउन ३२, २०८०
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास
बुधबार, साउन ३१, २०८०
प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा
बुधबार, साउन ३१, २०८०
मेसीले मायमीका लागि लगातार ६ खेलमा ९ गोल गरिसकेका छन्।
राज्यमन्त्रीमा कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल नियुक्त
बुधबार, साउन ३१, २०८०
कार्कीपछि पनि तीन ६८ वर्षका एमालेकै प्रदेशसभा सदस्यहरू खड्गबहादुर बस्नेत, रामप्रसाद महतो र मालतीकुमारी लिम्बू जुन छन् ।
आजको विदेशी मुद्रा विनिमय दर
बुधबार, साउन ३१, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा पाइन्छ।
संसद् अवरोध खुलाउन एमालेसहितका दलहरूसँग छलफल
बुधबार, साउन ३१, २०८०
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
पूर्वसभामुख महरा भन्छन्, ‘अनुसन्धानमा बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु’ ?
मंगलबार, साउन ३०, २०८०
यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीकाे सुन आज गालिँदै
मंगलबार, साउन ३०, २०८०
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
रुसको एक पेट्रोल पम्पमा आगलागी
मंगलबार, साउन ३०, २०८०
रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।