आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?
मंगलबार, साउन ३०, २०८०
बाढीले मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध
मंगलबार, साउन ३०, २०८०
गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनले बताए।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी
सोमबार, साउन २९, २०८०
एमालेले निरन्तर संसद सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गर्दै आइरहेको छ ।
‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ’ : शेरबहादुर देउवा
सोमबार, साउन २९, २०८०
हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।
जनमत पुनः सरकारमा, अनितादेवीले लिइन् सपथ
सोमबार, साउन २९, २०८०
जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आइतबार सत्तारुढ नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।।
इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा
सोमबार, साउन २९, २०८०
मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।
अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड
सोमबार, साउन २९, २०८०
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
छुटे नक्कली भनेर पक्राउ परेका सक्कली डा.रञ्जित कुमार यादव
सोमबार, साउन २९, २०८०
सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
आइतबार, साउन २८, २०८०
सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित
आइतबार, साउन २८, २०८०
काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ ।
सुदन किराती मन्त्री पदबाट हट्न तयार भन्छन्, 'अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’
आइतबार, साउन २८, २०८०
बाहिर प्रधानमन्त्री ‘प्रचण्ड’ले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले आफु पदबाट हट्न तयार रहेको बताएका हुन् ।
क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि
आइतबार, साउन २८, २०८०
त्यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचालेकाे हाे ।