अर्थमन्त्री डा. महत : मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ
सोमबार, साउन ८, २०८०
घट्यो सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन ८, २०८०
यस्तै, आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रामेश्वर र कैलाश
सोमबार, साउन ८, २०८०
उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।
पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु
सोमबार, साउन ८, २०८०
घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए।
डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुकाे माग
आइतबार, साउन ७, २०८०
पार्टी केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष बनेपनि कोइरालालाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।
अर्जुननरसिंह केसी :'कांग्रेस सभापति व्यक्ति हो, संस्था होइन'
आइतबार, साउन ७, २०८०
केसीले यही हीरक जयन्तीबाटै सूर्यप्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने पनि केसीले बताए।
वामदेव गौतम भन्छन् सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ
आइतबार, साउन ७, २०८०
नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए।
फिफा महिला विश्वकप फुटबलकाे आज तीन खेल हुँदै
आइतबार, साउन ७, २०८०
अमेरिकाले भियतनामलाई ३-0 , जापानले जाम्बियिामाथि ५-0 , इङ्ल्याण्डले हाइटीमाथि १-0 , डेनमार्कले चीनलाई १-0 ले हराएकाे थियाे ।
आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
आइतबार, साउन ७, २०८०
बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।
परिबारका साथ अमेरिका घुम्दै प्रियंका
शनिबार, साउन ६, २०८०
परिबारका साथ आफू अमेरिकाको यात्रामा रहेको तस्बिरहरू उनले सार्वजनिक गरेकी छन ।
नेपालको प्रतिनिधित्व गर्दै सजिना पुगिन् श्रीलंका
शुक्रबार, साउन ५, २०८०
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो ।
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
शुक्रबार, साउन ५, २०८०
दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए ।
बिहीबार हालसम्मकै उच्च भएको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँले घट्यो
शुक्रबार, साउन ५, २०८०
यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा किनबेच भएको थियो।