नेकपा एमालेका महासचिव : पोखरेल विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन् बढ्यो
मंगलबार, साउन २, २०८०
नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठिक छुट्याउनेगरी समस्याको समाधान गर्न छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाइ छ ।
बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा, राजनीतिक दलका नेतासहित भीआइपीको उपस्थिति
मंगलबार, साउन २, २०८०
प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको सातौं दिनको दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।
बढ्याे सुनकाे मूल्य, चाँदी भने स्थिर नै
मंगलबार, साउन २, २०८०
यस्तै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको चाँदी आज पनि प्रतितोला १४ सय ८० रुपैयाँ मै काराेबार भइरहेकाे छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अर्को चुनौती
मंगलबार, साउन २, २०८०
काठमाण्डौको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्षले जानकारी दिए ।
मानुषीलाई सूचना तथा सञ्चार प्रविधि विभागकाे जिम्मा
मंगलबार, साउन २, २०८०
आधिकारिक वेबसाइट, युट्युब च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानून निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने पनि नेसपाले बताएको छ ।
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने
सोमबार, साउन १, २०८०
ट्रम्पले बाइडेन जस्ता नेताले पुटिन मात्रै होइन फ्रान्सका म्याक्रोन जस्ता स्मार्ट नेताहरुसँग राम्रोसँग डिल गर्न नसक्ने बताएका छन् ।
एलओडीका दुई कर्मचारी पक्राउ
सोमबार, साउन १, २०८०
उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।
इमर्जिङ एसिया कप : आज नेपाल र भारतसँग भिड्दै
सोमबार, साउन १, २०८०
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
सोमबार, साउन १, २०८०
आज दिउँसो बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।
साउनकाे पहिलाे दिन कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
सोमबार, साउन १, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५२ पैसामा काराेबार भइरहेकाे छ।
एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा
सोमबार, साउन १, २०८०
कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।