बैंकिङ कसुरमा एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ
सोमबार, साउन १, २०८०
ओलीले सञ्चालनमा ल्याए आफ्नै युट्युब च्यानल
आइतबार, असार ३१, २०८०
ओलीको युट्युव च्यानलमा अहिले ५ हजार २ सय सब्सक्राइबर छन् । हालसम्म ३० वटा भिडिओ राखिएको छ ।
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित
आइतबार, असार ३१, २०८०
त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।
अर्थमन्त्री डा. महत भारत प्रस्थान
आइतबार, असार ३१, २०८०
सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायत विषय बैठकमा उठाइनेछ ।
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास
आइतबार, असार ३१, २०८०
प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।
नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै
आइतबार, असार ३१, २०८०
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।
परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै
आइतबार, असार ३१, २०८०
परराष्ट्रमन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा
शुक्रबार, असार २९, २०८०
व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर् निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।
राष्ट्रपति पौडेल : आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन्
शुक्रबार, असार २९, २०८०
चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सकेमा उनीप्रतिसच्चा श्रद्धाञ्जली हुने राष्ट्रपति पौडेलको धारणा छ ।
अमेरिकी विदेश मन्त्री डोनाल्ड लू काठमाडौंमा
शुक्रबार, असार २९, २०८०
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री लुको भ्रमण नियमित रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असार २९, २०८०
आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ १८ पैसा तोकिएको छ।
हुम्लाको कालिका केन्द्रविन्दु भएर गयाे भूकम्प
बिहीबार, असार २८, २०८०
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।
पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित
बिहीबार, असार २८, २०८०
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ।