यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार
मंगलबार, असार १२, २०८०
बढ्यो सुन–चाँदीको मूल्य
मंगलबार, असार १२, २०८०
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का
सोमबार, असार ११, २०८०
त्यसैले नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’।
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी
सोमबार, असार ११, २०८०
अनलाइनबाटै सदस्यता खुला गरिनेछ, पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको महामन्त्री गगन थापाले जारी गरेकाे सूचनामा बताइएकाे छ ।
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा
सोमबार, असार ११, २०८०
मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए,यस्ताे अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।
कति पुग्याे डलरकाे मूल्य
सोमबार, असार ११, २०८०
सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ।
रास्वपा सांसद मनिष झा भन्छन् मुलुकमा उपराष्ट्रपति पद आवश्यक छैन
आइतबार, असार १०, २०८०
सांसद मनिष झाकाे कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने बताए ।
मेयर शाह विरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी
आइतबार, असार १०, २०८०
अधिवक्ता वर्षाकुमारी झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएता पनि इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ ।
निशान र जेनिसाको ‘ सकम्बरी माया गरिदेउ ’
आइतबार, असार १०, २०८०
गीतको भिडियोलाई सुनिल विश्वकर्माले निर्देशनमा गरेका हुन भने भिडियोमा प्रविण भट्टको संपादन रहेको छ ।
नेपाली बजारमा बढ्याे आइतबार सुन–चाँदीको मूल्य
आइतबार, असार १०, २०८०
शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १५ रुपैयाँ बढेर आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सिड्नीमा हुने भयो रमाइलो साँझ
आइतबार, असार १०, २०८०
यसअघि पनि बिन्दु पौडेलले नेपालबाट बिभिन्न कलाकारहरू अष्ट्रेलिया आमम्त्रण गरेर् सांगितीक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेकी छन ।
सिड्नीमा ध्यान योग सम्पन्न, उत्साहजनक सहभागिता
आइतबार, असार १०, २०८०
साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै व्यक्तित्त्वहरु र संघ सस्थाहरुलाई सचिब शर्माले धन्यवाद र प्रशंसा पत्र प्रधान गर्दै कार्यक्रमको समापन गरेका थिए ।