NRN
पोखरामा सुरू भयाे ड्रागन ‘बोट’ रेस
पोखरामा सुरू भयाे ड्रागन ‘बोट’ रेस  उक्त प्रतियोगिता नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको  हो ।
प्रेम चलाउनेलेकाे अनसन स्थगित
प्रेम चलाउनेलेकाे अनसन स्थगित जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको विरुद्धमा चलाउने आमरण अनसन बसेका थिए ।   
खाँणलाई भेट्न परराष्ट्रमन्त्री  कारागारमा, पार्टीले सहयाेग नगरेकाे  खाँणकाे गुनासाे
खाँणलाई भेट्न परराष्ट्रमन्त्री कारागारमा, पार्टीले सहयाेग नगरेकाे खाँणकाे गुनासाे साउदसँगकाे भेटमा  खाँणले आफूले यस्ताे अवस्थामा पनि पार्टीबाट साथ र सहयाेग नपाएकाे गुनासाे गरेका थिए । 
शुक्रबार विदेशी मुद्राको विनिमय दर
शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले साउदी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे भेटवार्ता प्रधानमन्त्री सचिवालयका अनुसार पछिल्लो समयमा माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि माओवादी घटकबीच एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको बताइएको छ । 
अनिल शाह रास्वपामा
अनिल शाह रास्वपामा रास्वपाको बिहिबार बसेको संसदीय दल र केन्द्रीय समितिको  बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए।
घट्यो सुन-चाँदीको भाउ,  कतिमा हुँदैछ कारोबार ?
घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? बिहीबार  अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज
जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज उल्लेखित फिल्मको टिकट पनि आफ्नै वेभसाइट (unaentertainment.jp) बाटै खरिद गर्न सकिवे व्यवस्था समेत कम्पनिले मिलाएको छ ।
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा घाइते भएका उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई हेलिकोप्टरमै कोहलपुरमा उपचार भइरहेको छ।
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु  प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।
Weather Update