NRN
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् । 
‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समावेश
‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समावेश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै भुटानले सुरुवात खेलमा नेपाललाई हराएर दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई पनि हराएको थियो । त्यसपछि पछिल्लो बंगलादेश र पाकिस्तानसँगकाे दुवै खेलमा भुटान पराजित भएको थियो ।
मंगलबार सुन र चाँदीको मूल्य घट्याे
मंगलबार सुन र चाँदीको मूल्य घट्याे सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकाे चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ ।
एमबाप्पेको गोल नै बन्याे  फ्रान्सको जितकाे निर्णायक
एमबाप्पेको गोल नै बन्याे फ्रान्सको जितकाे निर्णायक यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेसँगै मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने काठमाडौं जिल्ला अदालत पुगेका प्रेम चलाउनेले बताए। 
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै लक्ष्मीले अब आफू ब्यापार ब्याबसायसंगै बिभिन्न बिधा , क्षेत्र र पेशामा लागि पर्दै जाने जानकारी दिएकी छन् ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री जानु हुने
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री जानु हुने भौतिक पूर्वाधार मन्त्रालयले सडक सञ्जाल टुटेका ठाउँमा बेलिब्रिज पठाउन तयारी सहित उद्दार तथा राहत कार्य भइरहेको छ । 
कर्णालीमा जीप खस्यो
कर्णालीमा जीप खस्यो जीपमा चालकसहित १३  जना चढेकाे बताइएकाे छ । दुर्घटनामा  जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । घाइते चालककाे  अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
अस्तित्व व्यवस्थापन शास्त्री डि.पी आत्रेय सम्मानित
अस्तित्व व्यवस्थापन शास्त्री डि.पी आत्रेय सम्मानित हाल उहाँ बानेश्वरमा आत्रेय एक्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेजमा बसेर सेवा प्रवाह गरिरहनु भएको छ ।
अमेरिकी डलर स्थिर, घट्यो युरो
अमेरिकी डलर स्थिर, घट्यो युरो कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
Weather Update