कांग्रेसले तोक्याे पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति
बुधबार, जेठ ३१, २०८०
बजारमा बुधबार सुनको भाउमा गिरावट
बुधबार, जेठ ३१, २०८०
चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कारोबार भइरहेकाे छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेकाे थियो।
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
बुधबार, जेठ ३१, २०८०
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले हाल राष्ट्रपति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
मंगलबार बालुवाटारमा के भयो ?
मंगलबार, जेठ ३०, २०८०
यस्तो अबस्थामा इगो भन्दा पनि सहमती र छलफलबाट सबै एकै स्थानमा आउंनु पर्ने कुरा तर्फ जोड दिइएको थियो ।
भाइले गरे दाइको हत्या
मंगलबार, जेठ ३०, २०८०
घरका अन्य सदस्यहरु सुतिसकेकाले घटना भएको थाहा नपाएपछि आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
मंगलबार यी प्रदेशमा वर्षाको सम्भावना
मंगलबार, जेठ ३०, २०८०
साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
मंगलबार, जेठ ३०, २०८०
ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन डलर
मंगलबार, जेठ ३०, २०८०
मंगलबार क्यानेडियन डलरको भाउ अघिल्लो दिनको तुलनामा १४ पैसा बढेर आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
मंगलबार, जेठ ३०, २०८०
दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।
अर्थमन्त्री भन्छन् : बजेट गाह्राे समयमा आएकाे हाे
सोमबार, जेठ २९, २०८०
उनले वैदेशिक अनुदानका लागि प्रतिबद्धता आएको दाबी समेत गरे ।
साेमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य
सोमबार, जेठ २९, २०८०
आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप
सोमबार, जेठ २९, २०८०
पहिलो पटक उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।
मूलुकमा यो बर्ष बाढीपहिरोबाट १२ लाख भन्दा बढी प्रभावित हुन सक्ने
सोमबार, जेठ २९, २०८०
मूलुकमा यो बर्ष आउंन सक्ने यस्तो अबस्थाबाट सतर्क रहन सम्बन्धित पक्षले सरकारबाट बचावटको अपेक्षा गरेको छ ।