सोमबार अर्थमन्त्रीले जवाफ दिने
सोमबार, जेठ २९, २०८०
अष्ट्रेलियाको डार्बिनमा झल्कियो नेपाल
आइतबार, जेठ २८, २०८०
फेस्टिभल नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजनामा सम्पन्न भएको थियो ।
मशालसँग एकता गर्दै मोहन वैद्य
आइतबार, जेठ २८, २०८०
यसैगरी बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय गरिएकाे कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रतिनिधि सभाको बैठक चल्दै
आइतबार, जेठ २८, २०८०
अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्।
अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि )
आइतबार, जेठ २८, २०८०
दोस्रो सन्तानको लागि गर्भवती भएको तस्बरिहरू गरिमा आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी छन । हामीलाई पनि गरिमाका केही तस्बिरहरू प्राप्त भएका छन
यस्ताे छ आइतबार सुन–चाँदीको भाउ
आइतबार, जेठ २८, २०८०
शुक्रबार प्रतितोला १ हजार ४५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि स्थिर (साेहि) मूल्यमा काराेवार भइरहेकाे छ।
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
आइतबार, जेठ २८, २०८०
उनले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेर चेल्सीसँग पराजित भएको थियो।
अष्ट्रेलियाको डार्बिनमा झल्कियो नेपाल
शनिबार, जेठ २७, २०८०
प्रबासमा नेपाल र नेपाली चिनाउंने यस्तो प्रकृतिका कार्यक्रमहरूको आफ्नै बिशिष्ट पहिचान हुने बताइएको थियो । फेस्टिबलमा चर्चित गायक प्रकाश सपुत लगायतका कलाकारहरूको सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । फेस्टिभल नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ...
अराजकता मच्चाउनेलाई कारबाही गर्छाै : गृहमन्त्री
शुक्रबार, जेठ २६, २०८०
यसैबीच गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा दाेषी देखिएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य
शुक्रबार, जेठ २६, २०८०
प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको चाँदी शुक्रबार प्रतितोला ४० रुपैयाँ बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
शुक्रबार, जेठ २६, २०८०
बजेटले मूलुकको आर्थिक अबस्थामा सुधार ल्याउंन नसक्ने निष्कर्ष निकालेको नेकपा एमालेले बजेट सच्याउन माग पनि गर्दै आइरहेको छ।
महानायक राजेश हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )
शुक्रबार, जेठ २६, २०८०
महानायक राजेश हमाल यतिबेला अमेरिकाको न्यूयार्क पुगेका छन । हमाल एक बिशेष कार्यक्रममा सहभागि हुन अमेरिकाको न्यूयार्क पुगेका हुन ।आजकल बिज्ञापन , मोडलिंग र बिभिन्न कार्यक्रमतिर ब्यस्त हमाल फूर्सदमा छैनन् । उनले न्यूयार्कमा आफ्ना साथीभाईहरुसंग रमाइलो गर्दै खिच्नु भएको तस्बिर हामीलाई प्राप्त भएका छन ।
विश्व वातावरण दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साइकलहरूमा नगद छुट
बिहीबार, जेठ २५, २०८०
जेठ २६ गते सम्म मात्र रहेकाले ९८०१३६०६७४ मा सम्पर्क गरी बुक गर्न प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ ।