NRN
बेलायतको चर्चित दशभित्र नायक ध्रुव दत्त, दत्तको प्रशंसा
बेलायतको चर्चित दशभित्र नायक ध्रुव दत्त, दत्तको प्रशंसा प्रबासमा रहेता पनि नेपाली कलाकारिता र चलचित्रकर्मलाई ध्रुव दत्तले कहिले पनि छोडेनन । लामो समयदेखी बेलायतमा रहंदै आएका कलाकार ध्रुव दत्त बेलायतमा मात्र होइनन्, नेपालमा पनि चर्चित छन । कलाकारिता कर्ममा उनले दिएको निरन्तरता र कला र संस्कृतिप्रतिको ध्रुबको लगाब सांच्चिकै प्रशंसा गर्न लायकको रहंदै आएको छ ।
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति काठमाण्डौबाट उडेको नेपाल एअरलाइन्सको हवाई जहाजले केही समय सिंगापुर ट्रान्जिट गर्ने छ भने निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।
बुधबार दुवै सदनको संयुक्त बैठक
बुधबार दुवै सदनको संयुक्त बैठक यतिबेला जेठ ५ गते सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ-आफ्ना धारणाहरु राखिरहेका छन ।
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ?
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ? नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो। दुवै खेलल् एकदिवसीय खेलको मान्यता पाउंने जानकारी दिएको छ । क्यानका अनुसार जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ।
प्रधानमन्त्री राष्ट्रिय सभामा  उठेका प्रश्नहरूको जवाफ दिनु हुंदै
प्रधानमन्त्री राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनु हुंदै एमालेले आफ्नो पालना स्थापना भएका र कार्यान्वयन गरिएका काम र योजनालाई सरकारले लत्याएको आरोप नेकपा एमालेले लगाएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संसदमा उठाएका बिभिन्न प्रश्नहरूको पनि प्रधानमन्त्री पुष्पकमल दाहालले जबाफ दिनु हुने भएको छ ।
मंगलबार देशभर वर्षाको सम्भावना
मंगलबार देशभर वर्षाको सम्भावना यसैगरी बुधबार मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको बताईएको छ ।
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो
गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।
करिश्मा र आकाशलाई ‘दादासाहेब फाल्के फिल्म अवार्ड’
करिश्मा र आकाशलाई ‘दादासाहेब फाल्के फिल्म अवार्ड’ उनले नेपालपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्ने बताए । उनले आफुले काम सिक्ने अवसर दिएको मुम्बईलाई दोश्रो स्वर्ग भनेका हुन् । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान गरिएको थियो...
आज पनि सरकारको  नीति तथा कार्यक्रममाथि संसदमा  छलफल
आज पनि सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल आजै राष्ट्रिय सभा बैठक पनि बस्ने भएको छ । त्यो बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल हुने भएको छ ।
पोखराबाट चीनका विभिन्न सहरमा  उडान हुने
पोखराबाट चीनका विभिन्न सहरमा उडान हुने यसैबीच जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुने बताइएको छ ।
नक्कली भुटानी प्रकरण, प्रहरी अदालतमा मुद्दा दर्ता गर्दै
नक्कली भुटानी प्रकरण, प्रहरी अदालतमा मुद्दा दर्ता गर्दै यस प्रकरणमा नेपाल प्रहरील् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरेको छ ।
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट लिए भने मथिशा पाथिरानाले २ विकेट लिए।
Weather Update