अष्ट्रेलियाको दौडमा गोरखाका नेपाली
मंगलबार, जेठ २, २०८०
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित )
सोमबार, जेठ १, २०८०
कार्यक्रममा विश्वविद्यालय र नेपाली डायस्पोराका ८० स्वयंसेवकहरू थिए जसले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रम खेलकुद, संस्कृति र जलवायु परिवर्तन जोगाउन चेतनामूलक रहेकोमा उपस्थित अतिथि तथा सहभागीहरुद्वारा व्यापक रूपमा प्रशंसा गरिएको थियो ।
रायमाझी सरकारी वकिलको कार्यालय
सोमबार, जेठ १, २०८०
सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।
अष्ट्रेलियामा प्रसाद -२ को चर्चा चुलिंदै….॥
सोमबार, जेठ १, २०८०
यतिबेला अष्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले यस्तै साहसीक कार्य गरेर समग्र नेपाली चलचित्र क्षेत्रबाट स्याबासी र वाहवाही कमाईरहेका छन । यो प्रसंग र बिषय हो चलचित्र प्रसाद २ को ।समय समयमा अष्ट्रेलियाका बिभिन्न शहरहरूमा त्यहां रहनु हुने नेपालीहरूले प्राइभेट शो मार्फत नेपाली चलचित्रहरु हेर्दे आइरहनु भएको छ । नेपाली...
एनआरएनए कतारमा १२ हजार बढी सदस्य
आइतबार, वैशाख ३१, २०८०
यसै गरी गैह् आबासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ रास्ट्रिय महाधिवेशनको निर्वाचन १४ जुलाई र महाधिवेशन समारोह २८ जुलाईमा हुने भएको छ ।
प्रदीप खड्का बने ब्रान्ड एम्बास्डर बेलाको ब्रान्डका २८ प्रोडक्ट आयो
आइतबार, वैशाख ३१, २०८०
कम्पनीले फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिन लगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएको छ । कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले ग्राहकको सन्तुष्टिलाई प्राथकितामा राखिने बताउँदै अगाडि भने-‘ हामीले २८ वटा प्रोडक्टको बिक्रीवितरण सुरु गरेका छौं-‘ आइकेबिएच ग्रुपका ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्काले बेलाको ब्रान्डमा जोडिन...
निःशुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहको घोषणा
आइतबार, वैशाख ३१, २०८०
यस बारेमा जानकारी दिंदै बालेनले अगाडि भनेका छन -‘ काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत काठमाण्डौं बासीहरूले कुनै शुल्क तिर्नपर्ने छैन-‘ ।
अष्ट्रेलियाका राजुले चलचित्र शायद ३ बनाउंने
शनिबार, वैशाख ३०, २०८०
यम प्रसाद ओलीको प्रोडक्शन डिजाइनर रहेको शायद -३ को असी प्रतिशत छायांकन अष्ट्रेलियाका बिभिन्न शहर र बीस प्रतिशत नेपालमा हुने जानकारी दिइएको छ । चलचित्रका कलाकार र अन्य प्राबिधिकहरूको छनौट जारी रहेको छ ।
नेपालमा विश्वकप छनोटको आयोजना हुने
शनिबार, वैशाख ३०, २०८०
थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् । खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम
शुक्रबार, वैशाख २९, २०८०
निगमले खरिद गर्ने यी दुई वटा जहाजल् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उड़ानहरू गर्ने बताईएको छ ।
भारत फर्किए आमिर, कारण यस्तो
शुक्रबार, वैशाख २९, २०८०
बताइए अनुसार उनि आफ्ना नजिकका एक साथीको निधन भएको खबर आएपछी शुक्रबार बिहान भारत फर्किएका हुन् । अब फेरि आमिर आउंछन कि आउंदैनन ? त्यो भने बताइएको छैन ।