NRN
९ बर्षपछी  खान नेपालमा
९ बर्षपछी खान नेपालमा आमिर खान यसअघि २०७१ सालमा युनुसेफको औपचारिक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए ।
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । ५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको...
के होला नागरिकता बिधेयक…? परामर्श गर्दै राष्ट्रपति पौडेल
के होला नागरिकता बिधेयक…? परामर्श गर्दै राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले आइतबार कानुन बिज्ञहरूसॉग छलफल गर्न लागेका छन । राष्ट्रपतिले आइतबार दिउँसो कानुन बिज्ञहरूसंग छलफल गर्न लागेको जानकारी राष्ट्रपतिको सचिवालयले गराएको छ ।
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती कार्यक्रमका अतिथिहरु मध्ये दत्तुक डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए । उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए ।
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट  सेवा शुरू गर्यो ( तस्बिरहरू सहित )
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट सेवा शुरू गर्यो ( तस्बिरहरू सहित ) संस्था शुरूवातको दिन सस्थामा नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक बिश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतका बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।
भोली देखी बजेट अधिवेसन सुरु हुने
भोली देखी बजेट अधिवेसन सुरु हुने संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोली आइतबार देखी सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन । 
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को  १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने सङ्घले जनाएको छ ।
Weather Update