NRN
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल बर्षाले खेल प्रभाबित भएपछि यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।सोमबार खेल जहां स्थगित भएको थियो मंगलबार त्यहीबाट खेल पुन: सुरु भएको थियो ।
गाँजासहित वडाध्यक्ष पक्राउ
गाँजासहित वडाध्यक्ष पक्राउ अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
नेपाल-यूएईको  खेल शुरू
नेपाल-यूएईको खेल शुरू सोमबार खेल जहां स्थगित भएको थियो आज त्यहीबाट खेल पुन: सुरु हुनेछ ।
मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग ठप्प
मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग ठप्प काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति  काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।
सरकार र महावीर पुनबीच सम्झौता
सरकार र महावीर पुनबीच सम्झौता नेपाल सरकार र राष्ट्रीय आबिष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौता भएको छ । यस्तो छ सम्झौता….।
पाण्डेको 'को-हजबेन्ड' ( सहायक श्रीमान ) लाई  १ करोड ३० लाखको 'फन्डिङ'
पाण्डेको 'को-हजबेन्ड' ( सहायक श्रीमान ) लाई १ करोड ३० लाखको 'फन्डिङ' यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ,' उनले भनेका छन
नेपाल र यूएईको खेल भोलि हुने भयो
नेपाल र यूएईको खेल भोलि हुने भयो सोमबार जस्तै मंगलबार पनि मौसम खराबी रहे र खेल हुन सकेन भने आईसीसी वरीयताका आधारमा नेपाल स्वत: विजयी हुनेछ ।
मेघ गर्जन/चट्याङसहित  मध्यम वर्षाको सम्भावना
मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल
सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्  । 
टस जितेर फिल्डिङ गर्दै नेपाल
टस जितेर फिल्डिङ गर्दै नेपाल सोमबार शुरू भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
सिड्नी आइपुगे मास्टर सेफ सन्तोष साह
सिड्नी आइपुगे मास्टर सेफ सन्तोष साह नमस्ते रेष्चुरेण्टमा मास्टर सेफ सन्तोष साहले तयार पारेका बीस प्रकारका नेपाली खानाको परिकार र साथमा नेपाली एला पनि समाबेश हुने भएको छ । सिड्नी पुगेपछी सन्तोष साहले आफू नेपाली स्वाद र परिकारलाई प्रबासमा रहनु हुने नेपाली र बिदेशीहरू मांझ पनि परिचित गराउंन लागि परेको जानकारी दिए -‘ प्रबासमा हुर्किएका दोस्रो...
बिस्तार हुंदै अष्ट्रेलियाको ८८४८ मम हाउस ( भिडियो सहित )
बिस्तार हुंदै अष्ट्रेलियाको ८८४८ मम हाउस ( भिडियो सहित ) मेलबर्नमा मम हाउसलाई सागर श्रेष्ठ र भैरब गौतमले सन्चालन गर्दै छन भने मेलबर्नमा हाम्रा दश वटा फ्रेन्चआइज छन
Weather Update