NRN
चलचित्र नाङ्गो गाउँ’ अस्ट्रेलिया र न्युजिल्यान्ड बिक्री
चलचित्र नाङ्गो गाउँ’ अस्ट्रेलिया र न्युजिल्यान्ड बिक्री अष्ट्रेलियाको यो कम्पनीले लामो समयदेखी अष्ट्रेलियामा नेपाली चलचित्रहरूको सफलताका साथ नेपाली चलचित्रहरूको प्रदर्शन गर्दै आइरहेको कम्पनी हो । चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।
आंचललाई गाली गर्ने हामी चाहिं बौद्धिक…?
आंचललाई गाली गर्ने हामी चाहिं बौद्धिक…? जबसम्म काम राम्रो हुन्छ र दर्शकहरूले बिस्वास गरिरहन्छन , तब सम्म न त कुनै मिडियाले केही गर्न सक्छ न त यूटुबले नै । भनेको हेडिंग राख्न नपाएकोमा वा कुनै कलाकारले हेडिंग गलत भयो भनेर भनेको र अन्तरबार्ता नदिएको भरमा अभिनेत्री माथि खनिनु र दोषारोपणमा लाग्नु कतैबाट पनि शोभनिय कार्य र...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने पदका लागि परिपूर्ति गर्न बैठक तय गरिएको जानकारी दिइएको छ ।
प्रोफेशनलाई अष्ट्रेलियन बिजनेश च्याम्पियन अवार्ड २०२३
प्रोफेशनलाई अष्ट्रेलियन बिजनेश च्याम्पियन अवार्ड २०२३ लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा काम गर्दै आएको प्रोफेशनल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले अष्ट्रेलियन स्मल बिजनेश च्याम्पियन अवार्ड २०२३ जितेको छ ।  
कृषि सहकारी केन्द्रीय संघ बिश्व स्तरको अवार्डबाट सम्मानित 
कृषि सहकारी केन्द्रीय संघ बिश्व स्तरको अवार्डबाट सम्मानित  कृषि सहकारी केन्द्रीय संघ पहिलो बिश्व स्तरको अवार्डबाट सम्मानित भएको छ ।नेपाल कृषि सहकारी संघ लि.र साना किसान बिकाश लघुबित्त बितिय संस्था लि. द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सहकारी सस्थाको क्षमता बिकास, सुशासन र संस्थागत बिकासका साथै साना किसानहरूको कृषि र आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्नु पर्ने कुरा तर्फ जोड दिइएको...
रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ
रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ । प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरुकाे आज सपथग्रहण हुन लागेको हो । 
ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२
ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२ पछिल्लो समय नेपाली चलचित्र निर्माणको शैलीमा केही परिवर्तन देखा परेको छ । अब चलचित्र निर्माणले एउटा धारका दर्शकहरूलाई मात्र समेटेर आफ्नो उपस्थिति जनाउंन नसक्ने भएको छ । चलचित्र सबैका लागि अनि यसले सबै बर्ग , तह र तप्काका दर्शकहरूमा प्रभाब पार्न सक्नु पर्छ भन्ने मान्यतालाई अंगिकार गर्न सकियो  भने मात्र...
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस 
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस  शैक्षिक परामर्शदाताको रूपमा  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले लामो यात्रा पार गरिसकेको छ ।  यो यात्राको क्रममा यो सस्थाले थुप्रै उतार चढाबहरू पनि नभोगेको होइन । अबस्था जस्तो भएता पनि  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले बिध्यार्थीमांझ कमाएको बिश्वास, भरोसा र आडमा भने कहिले पनि कमी आएन
सुनसरीबाट एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ
सुनसरीबाट एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु
गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन 
शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन  यूबा पुस्ता मांझ यतिबेला सांगितिक माहौल तताउंन सफल गायक हुन सुजन चापागाईं । के देश के परदेश ,सबैतिर यिनको क्रेज र वाहवाही राम्रै छ । 
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।
Weather Update