सिड्नीबाट बन्यो ‘ न रिसाउन….चर्चा बटुल्दै...
शनिबार, वैशाख २, २०८०
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी
बिहीबार, चैत ३०, २०७९
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
नेपालमा थपिए १०६ कोरोना संक्रमित
बिहीबार, चैत ३०, २०७९
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेसो मिलाएर…, बाट राजको छलाङ
बुधबार, चैत २९, २०७९
कलाकारिता बिधामा कहिले हार नखाने कलाकर्मी हुन राज कटुवाल । आफ्नै शैली , बिशेषता र यात्रालाई निरन्तरता दिंदै अगाडि बढेका राज कहिले पनि भाइरलको पछि लागेनन । उनले बुझेका थिए कि भाइरलको आयू छोटो हुन्छ । सभ्य , शालिन र भद्र प्रस्तुतिसंग जोड़िएर अगाडि बढेका राज यतिबेला भने उनको शैली...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बुधबार, चैत २९, २०७९
संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
बुधबार, चैत २९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो ।
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु
बुधबार, चैत २९, २०७९
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास
मंगलबार, चैत २८, २०७९
एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।
महासंघमा चुनाबी सरगर्मी : दिनेश कुमार चुकेले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
मंगलबार, चैत २८, २०७९
यतिबेला नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । सबै आ- आफ्नो उम्मेदवारी प्रस्तुत गर्न जोडतोडका साथ लागिपरेका छन । यसैबिच लामो समयदेखी पर्यटन व्यवसायमा आबद्द रहेदै आएका ब्यबसायी एबं सामाजिक अभियन्ता दिनेश कुमार चुकेले पनि महासंघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने भएका छन् । उनले महासंघको वस्तुगत तर्फको...
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता
मंगलबार, चैत २८, २०७९
मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।
दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन
मंगलबार, चैत २८, २०७९
अष्ट्रेलियाको सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीकाे रूपमा सिड्नी पुगेकी जेलुसा तेयून लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । अर्बन नेपालीहरूको बाक्लो बस्ती रहेको स्थानको रूपमा चिनिन्छ ।