NRN
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे'
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे' काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन । 
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी 
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी  अरूलाई भनेर मात्र हुंदैन, आफैबाट काम शुरू गरेर रोजगारी उपलब्ध गराउंन सक्नु पर्छ भन्ने मान्यता बोकेका ब्याबसायी अब सामाजिक अभियन्ता हुन रामेश्वर शाह । लामो समय यूएईमा ब्यापार ब्याबसायमा आबद्द रहंदा शाहले नेपाल र नेपाली समाजको आर्थिक अबस्था सुधार्न प्रबासबाट गरेको काम र योगदानको आज पनि चर्चा हुने गरेको छ...
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं 
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं  नेपाली गीत - संगीतको माहौलमा बजार तताएको यो गीतमा आबाज भर्ने गायक हुन सुजन चापागाईं । यो लगायत थुप्रै गीत मार्फत आफ्नो बिशिष्ट परिचान बनाएका सुजन यतिबेलाका चर्चित र ब्यस्ततम गायकमा पर्दछन  । बिशेस गरेर यूबा पुस्ता मांझ उनले बनाएको क्रेज र छाप सांच्चै लोभ लाग्दो छ ।प्रेममय गीत -...
बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ
बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । 
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी अब   गैह्र आबासीय  नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्।  शुक्रवार काठमाण्डौंमा आयोजित एक समारेहबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद सिग्देललाई हस्तान्तरण गरेकी हुन्।
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सम्बोधन गर्दै मन्त्री रिजालले यी कुरा बताएका हुन ।
उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?
उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ? प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
आज माैसम सफा रहने
आज माैसम सफा रहने आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
Weather Update