NRN
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ । 
नेकपा ब्युँताउने माधव नेपालको प्रस्ताव
नेकपा ब्युँताउने माधव नेपालको प्रस्ताव एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् । 
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म नचल्ने
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म नचल्ने एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकास
एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकास नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् । 
निर्देशनमा अभिनेत्री बेनिशा हमाल
निर्देशनमा अभिनेत्री बेनिशा हमाल चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्ने भएकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्। 
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु-याउनु पर्ने बताएका छन् । निफको समापन समारोहमा उनले भने “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।” 
एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो
एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- नागरिकलाई नतर्साउनुस्
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- नागरिकलाई नतर्साउनुस् कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । 
प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न 
प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न  वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान बुधवारदेखी सुरुगरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकला दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाव्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको एक कार्यक्रममा सुरुवात गरेका हुन ।
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन्। 
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।
Weather Update