NRN
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान 
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान  गैर आवासीय नेपाली संघ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले  सदस्यता वितरण अभियानको केन्टकीबाट एक समारोह विच शुरु गरे । 
सुनको प्रति ताेला १ लाख ९ हजार
सुनको प्रति ताेला १ लाख ९ हजार नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
गिरिजाप्रसाद कोइराला : जसकाे नेतृत्वमा राज संस्था अन्त्य भाे
गिरिजाप्रसाद कोइराला : जसकाे नेतृत्वमा राज संस्था अन्त्य भाे नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन्।
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।
एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित) नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ ।
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति 
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति  गैह्र आबासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
स्ववियु निर्वाचनः आज बिहान ८ बजे देखी मतदान सुरु
स्ववियु निर्वाचनः आज बिहान ८ बजे देखी मतदान सुरु स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
कलाकार सङ्घको अध्यक्षमा  निरौला विजयी
कलाकार सङ्घको अध्यक्षमा  निरौला विजयी कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।  शनिबार सम्पन्न १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा  दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना...
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । 
Weather Update