NRN
तपाईहरूको नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल
तपाईहरूको नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले गैह् आबासीय नेपालीहरूले लामो समयदेखी उठाईरहेको नागरिकता सम्बन्धि मुद्दा चांडै सम्बोधन हुने कुरा बताउंनु भएको छ । राष्ट्रपति पौडेलले शुक्रबार आफूलाई भेटेर बिभिन्न समस्या राख्न आएका गैह्र आबासीय नेपालीहरूको प्रतिनिधि मण्डललाई भेट्दै यस्तो जानकारी दिनु भएको हो ।
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै
एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित) सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । 
उपराष्ट्रपति निर्वाचन आज
उपराष्ट्रपति निर्वाचन आज नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
सेयर बजारमा दोहोरो अंकको ओरालो
सेयर बजारमा दोहोरो अंकको ओरालो साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ। 
बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय
बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो  । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए । 
उपराष्ट्रपति निर्वाचनः गए राती देखी मौन अबधी सुरु
उपराष्ट्रपति निर्वाचनः गए राती देखी मौन अबधी सुरु उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन । 
बलात्कार गरेकाे कसुरमा एक युवकलाई सात वर्ष कैद
बलात्कार गरेकाे कसुरमा एक युवकलाई सात वर्ष कैद  सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ। 
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।  वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । 
Weather Update