NRN
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ
डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन । महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।
सरकारमा जाने तयारी छैनः सभापति लामिछाने
सरकारमा जाने तयारी छैनः सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । 
ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' सर्वोत्कृष्ट, कसले कुन टाइटल जिते ? (सुचीसहित)
ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' सर्वोत्कृष्ट, कसले कुन टाइटल जिते ? (सुचीसहित) ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल राष्ट्रपति बिद्यादेवी भण्डारीको नाै बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन । 
विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण सार्वजनिक
विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण सार्वजनिक टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।
कलाकार संघको अध्यक्षमा रेजिनाको उमेदवारी
कलाकार संघको अध्यक्षमा रेजिनाको उमेदवारी अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन्। रेजिनाले उनले सबैबाट साथ र सहयोग पाउंने अपेक्षा सहित अध्यक्ष पदको लागि उमेदवारी  दिएकी हुन । विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिनाले ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्।
अष्ट्रेलियामा छक्का पन्जा -४ को क्रेज यस्तो…?
अष्ट्रेलियामा छक्का पन्जा -४ को क्रेज यस्तो…? अन्तत:नेपाल जस्तै प्रबासमा पनि चलचित्र छक्का पन्जा -४ ले मन र धन दुबैमा सफलता हात पारिरहेको छ । त्यसमाथि नेपालपछी नेपाली चलचित्रको राम्रो बजार मानिएको र नेपाली चलचित्र बढी हेर्ने दर्शकहरू भएको मूलुकमा पर्ने अष्ट्रेलियाका बिभिन्न शहरहरूमा चलचित्र छक्का पन्जा -४ प्रति त्यहां रहनु हुने नेपाली दर्शकहरूले दिनु भएको अभूतपूर्व...
उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते
सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो...
स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले  आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गरेका हुन् ।  नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र...
Weather Update