NRN
किन उठ्छन चलचित्र पत्रकारिता माथि प्रश्न…? 
किन उठ्छन चलचित्र पत्रकारिता माथि प्रश्न…?  पछिल्लो समय नेपालमा फस्टाएको पत्रकारिता विधा हो चलचित्र पत्रकारिता बिधा । केही समय यता आएर यो बिधाप्रति युवा पुस्ताको आकर्षण बढ्नुले नेपाली चलचित्र क्षेत्रले एकातिर सकारात्मक रूपमा लिएको छ भने अर्को तर्फ थोरै ज्ञान नहुने र जिम्मेवारीको बहन गर्न नसक्नेहरूको प्रवेशले अर्को तर्फ यो विधाप्रति नकारात्मक प्रभाव पनि पर्न थालेको...
ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला
ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।
झलनाथ भेटन डल्लु पुगे रामचन्द्र
झलनाथ भेटन डल्लु पुगे रामचन्द्र राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन । 
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन ।
आज फागु पूर्णिमा
आज फागु पूर्णिमा आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
नेपाली महिला पाइलटको दुबईमा स्वागत
नेपाली महिला पाइलटको दुबईमा स्वागत दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको हो ।
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । 
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट दुई तिहाई सदस्यवाट विश्वासको मत पाएका छन् । आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले दुई तिहाई बढी विश्वासको मत पाएका हुन् । 
ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । 
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो ।
Weather Update