सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोली दर्ता हुने
शनिबार, फागुन २०, २०७९
आईएमई समुहले काठमाडौ टेक्निकल स्कुल खोल्यो
शनिबार, फागुन २०, २०७९
विभिन्न क्षेत्रमा लगानी गर्दै आएको व्यवसायीक घराना आईएमई समुहले काठमाडौ टेक्निकल स्कुल खोलेको छ । राम्रो सिप हाँसिल गरेका दक्ष जनशक्ति उत्पादन गरि तत्काल रोजगारी उपलब्ध गराउने उदेस्यले काठमाडौको सुकेधारामा काठमाडौ टेक्निकल स्कुल खोलिएको हो ।
दुधको मुल्य लिटरमा ९.५० पैसा रुपैयाँ बढयो, आज उपभोक्ता मुल्य तोकिने
शनिबार, फागुन २०, २०७९
अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।
छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा
शुक्रबार, फागुन १९, २०७९
बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा–४ र छडके–२ आजवाट प्रदर्शनमा जाने भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजवाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन ।
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)
शुक्रबार, फागुन १९, २०७९
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका...
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या
शुक्रबार, फागुन १९, २०७९
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।
‘राष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार’
बिहीबार, फागुन १८, २०७९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने दाबी गरेका छन् । सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहीबार बिहान कांग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता
बिहीबार, फागुन १८, २०७९
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब भेटियाे
बिहीबार, फागुन १८, २०७९
एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
'सैनिक बिद्रोह" आरोपमा दुई अधिकारी सैन्य हिरासतमा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
बिहीबार, फागुन १८, २०७९
नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर
बुधबार, फागुन १७, २०७९
गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।