ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
बिहीबार, फागुन ११, २०७९
प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता
बिहीबार, फागुन ११, २०७९
कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
रवीन्द्र मिश्रको प्रस्ताव- ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ
बुधबार, फागुन १०, २०७९
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रुमखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।
यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ ।
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था : मुखबाट खाना खुवाउन थालियो
बुधबार, फागुन १०, २०७९
खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ ।
डा रुइतलाई दश लाख डलरको ‘इसा अवार्ड’ प्रदान
मंगलबार, फागुन ९, २०७९
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् ।
साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
मंगलबार, फागुन ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गैँडाको आक्रमणबाट मृत्यु
मंगलबार, फागुन ९, २०७९
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।
शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ
मंगलबार, फागुन ९, २०७९
शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड
सोमबार, फागुन ८, २०७९
पालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड दिएका छन् । उनिहरूले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवासीय नेपाली संघबीच समन्वयको खाँचो समेत औल्याए । नेपाल पर्यटन बोर्ड, गैर आवासीय...
प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ
सोमबार, फागुन ८, २०७९
प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि...