NRN
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन ।
टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार
टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।
नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक
नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे र नमस्तेले किन्यो 
चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे र नमस्तेले किन्यो  चलचित्र प्रसाद -२ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सन्चालक देब कार्कीले संयुक्त रूपमा खरिद गरेका हुन् ।
शिवको पूजामा के के प्रतिबन्ध छ ?
शिवको पूजामा के के प्रतिबन्ध छ ? भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं।
अष्ट्रेलियामा पनि फुल्ने भयो फूलबारी
अष्ट्रेलियामा पनि फुल्ने भयो फूलबारी नेपालमा राम्रै चर्चा र उपस्थिति जनाई रहेको चलचित्र फुलबारी अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले प्रदर्शन गर्न लागेको हो ।
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाै आइपुगेका छन् । काठमाडौँ आएकामा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने...
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । 
पर्यटन प्रबर्धनका लागि एनआरएनएले काठमाण्डौमा बृहत गोष्ठी गर्ने 
पर्यटन प्रबर्धनका लागि एनआरएनएले काठमाण्डौमा बृहत गोष्ठी गर्ने  पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा  कार्यशाला गोष्ठी हुने  भएको छ । यस बिषयमा गैह् आबासीय नेपाली संघका प्रवक्ता एव हालै बेलायतको वेल्सका लागि पर्यटन दूतमा नियुक्त भएका सोम सापकोटाले जानकारी दिए ।
Weather Update