चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र
आइतबार, माघ २९, २०७९
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
आइतबार, माघ २९, २०७९
सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो ।
चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध
आइतबार, माघ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
शुक्रबार, माघ २७, २०७९
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि...
‘अनिंदो रात' को पिडामा सिड्नीका रन्जित
शुक्रबार, माघ २७, २०७९
पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।
विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू
शुक्रबार, माघ २७, २०७९
विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे।
बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक जारी
शुक्रबार, माघ २७, २०७९
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार
बिहीबार, माघ २६, २०७९
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् ।
रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन
बिहीबार, माघ २६, २०७९
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।
११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, अवार्ड अमेरिकामा हुने
बिहीबार, माघ २६, २०७९
११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अमेरिकामा हुने अवार्डको घोषणा गरे ।
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी
बिहीबार, माघ २६, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।
बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।