यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर
शुक्रबार, भदौ १४, २०८१
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, भदौ १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै
शुक्रबार, भदौ १४, २०८१
यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने 'प्रचण्ड' को चेतावनी
बिहीबार, भदौ १३, २०८१
‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने
बिहीबार, भदौ १३, २०८१
त्यसै कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले घट्यो नेप्से
बिहीबार, भदौ १३, २०८१
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २.०१ प्रतिशतले घटेको छ ।
हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह
बिहीबार, भदौ १३, २०८१
तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक
बिहीबार, भदौ १३, २०८१
दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
बिहीबार, भदौ १३, २०८१
न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?
बिहीबार, भदौ १३, २०८१
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ र बिक्रीमा ४४० रूपैयाँ ९६ पैसा पाइन्छ ।
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बिहीबार, भदौ १३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाललाई पराजित पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि
बुधबार, भदौ १२, २०८१
बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न
बुधबार, भदौ १२, २०८१
सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।