NRN
अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार 
अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार  पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । नेपाली रगत र पहिचान बोकेका नेपालीहरुले बिदेशको मूल राजनितीमा प्रभाव जमाउने  मात्र नभई  सांसद जस्तो पदमा उम्मेदवार दिनु नै उल्लेख्य कुरा हो ।
निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले
निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले पालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो...
मन्त्रीपरिषद विस्तारकाे विषयमा  प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श
मन्त्रीपरिषद विस्तारकाे विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ
डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । 
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । 
भुसाल एकीकृत समाजवादीमा प्रवेश
भुसाल एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । 
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै पत्रकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
विश्‍वकै उत्कृष्ठ '५२' औं स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा  
विश्‍वकै उत्कृष्ठ '५२' औं स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा   ठमेलस्थित 'एलओडी' क्लब यसवर्ष पनि 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो ।
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन् ।
Weather Update