NRN
मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण
मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छ्न । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका लागि पुगेका थिए ।
सन्दीप लामिछानेको मुद्दाकाे पेसी माघ ९ गते
सन्दीप लामिछानेको मुद्दाकाे पेसी माघ ९ गते उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।
थारु समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने
थारु समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन्  । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए 
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । 
‘निर्मलाले न्याय पाउने आशा जाग्यो’
‘निर्मलाले न्याय पाउने आशा जाग्यो’ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
१७ डीआईजीको काज सरुवा (को कहाँ)
१७ डीआईजीको काज सरुवा (को कहाँ) प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्काे आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक 
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक  परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक भएको छ । 
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल 
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल  प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको  कुरालाई  धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु 
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । 
Weather Update