NRN
रेशम चाैधरी कांग्रेस, एमाले वा माओवादी भएकाे भए मुद्दा लाग्दैन थियाे : रञ्जिता श्रेष्ठ
रेशम चाैधरी कांग्रेस, एमाले वा माओवादी भएकाे भए मुद्दा लाग्दैन थियाे : रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाएकी छन् । 
प्रधानमन्त्री दाहालले मङ्गलबार विश्वासको मत लिने
प्रधानमन्त्री दाहालले मङ्गलबार विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए।
देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रहादुर केसी
देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।  
मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव
मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार
प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
निर्देशक झाको निधन
निर्देशक झाको निधन सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ बर्षको उमेरमा उनको निधन भएको झाका मित्र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।
नेप्से परिसूचक २० अंकले बढ्यो
नेप्से परिसूचक २० अंकले बढ्यो गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो ।
Weather Update