NRN
माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा
माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
माधव नेपाल भन्छन्,  एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल हुँदैछ
माधव नेपाल भन्छन्, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल हुँदैछ नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।
संकटमा रणवीर र दीपिकाको सम्बन्ध  !
संकटमा रणवीर र दीपिकाको सम्बन्ध ! बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन ।
चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’
चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’ जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।
सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल
सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव
सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । 
सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त
सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका सापकोटाले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले उनलाई चार बर्षका लागि बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेष्टरका रूपमा नियुक्त गरेको छ ।
तराईमा एक हप्तादेखि शीतलहर
तराईमा एक हप्तादेखि शीतलहर
Weather Update